काठमाडौं । लेस्टर सिटीका डिफेन्डर बेन चिल चेल्सीमा आवद्ध भएका छन् । लण्डन क्लब चेल्सीले ५० मिलियन पाउण्डमा लेस्टरका डिफेन्डरलाई क्लबमा अनुबन्धन गरेको हो । इङ्लिस डिफेन्डरले हप्ताको १ लाख