म्याग्दी । शुक्रबार रातीदेखि लगातार परेको वर्षाले बेनी–दरबाङ सडकको तीन ठाउँमा पहिरो गएपछि आइतबार बिहानदेखि सडक अवरुद्ध भएको छ । बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेत, रणवाङ भीर