काडमाडौं । बेन्को मोबाइलको ब्रान्ड एम्बेस्डरमा अभिनेत्री प्रियंका कार्की अनुबन्धित भएकी छन् । इनवान कम्पनीकै कार्यालयमा कम्पनीका सेल्स एन्ड मार्केटिङ मेनेजर शंकर मैनाली र अभिनेत्री कार्कीले औपचारिक रूपमा ब्रान्डएम्बेस्डर अनुबन्ध