बेपत्ता हुनेमा स्थानीय अमर विष्ट रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । बाढी आएको बेलामा कोसी नदीमा दाउरा निकाल्ने क्रममा डुङ्गा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
रावतको शव सडेगलेको र भिरमा अड्किएको अवस्थामा भेट्टिएको हो । बोल्न नसक्ने र मानसिक रूपमा अस्वस्थ उनको लडेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । रावतको शव आफन्तको जिम्मा लगाइएको
उनीसँग रहेका अरु भने भागेर बाँच्न सफल भएका छन् । मृतक बोहरालाई खोजी गर्न उठाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी त्यसतर्फ परिचालन गरिएको छ ।
बिहीबार मकस्सर बन्दरगाहबाट निस्कीएको सो डुङगाको इन्धन सकिनुका साथै खराब मौसमका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ ।
हिमाली गाउँपालिका–७ का विपिन अधिकारी कर्णाली नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो नदीमा माछा मारेर घर फर्किने क्रममा चिप्लिएर कर्णालीमा खसेको परिवारले बताएका छन् ।
स्थानीयका अनुसार बेपत्ता हुनेहरूमा भेरीगंगा नगरपालिका–११ का १० वर्षीय गंगा खड्का, ८ वर्षीय कृष्णा सिजाली र १० वर्षीय दिनेश बुढा रहेका छन् ।
काठमाडौं । हिउँ खेल्न गएका गोरखा बारपाकका दुई जना किशोर पाँच दिनदेखि बेपत्ता रहेका छन् । बेपत्ता हुनेमा बारपाक सुलिकोट गाउँपालिका–१ का साईंला घले र वडा नम्वर २ का करन
काठमाडौं । सोमबार बेपत्ता भएको जापानको एअर सेल्फ डिफेन्स फोर्स एफ १५ लडाकु विमानको खोजी कार्य जारीे छ । जापानको इसिकावा प्रान्तको कोमात्सु एयर बेसबाट उडेको विमान राडारको सम्पर्क बाहिर
काठमाडौं । धादिङ रुबी भ्यालीमा हिजो गएको पहिरो पन्छाउने काम जारी छ । पहिरो पन्छाउँदा डोजरको केही भाग देखिए पनि बेपत्ता तीन जना फेला परेका छैनन् । रुबीभ्याली गाउँपालिका-१ मा
धादिङ । धादिङको रुबी भ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा पहिरो जाँदा बेपत्ता हुने तीन जनाकै पहिचान खुलेको छ । उत्तरी धादिङको रुबिभ्याली–१ पुरुमा आज बिहान पहिरोले डोजरसहित तीन जना