१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


भारतको महाराष्ट्रमा बाढी र पहिरोमा परी ४९ जनाको मृत्यु, ७० जना बेपत्ता

बाढी र पहिरोका कारण महाराष्ट्रको रायगढ जिल्ला बढी प्रभावित भएको छ । त्यहाँ सयौं बस्ती डुबानमा परेको भारतीय पत्रिका भास्करको अनलाइन संस्करण उल्लेख छ ।

लिबियामा डुंगा दुर्घटना, २० जना बेपत्ता

लिबियाबाट रातको समयमा सात वटा डुंगामा पाँच सय आप्राबासी अवैध मार्गबाट युरोप जान लागेका थिए । डुंगामा सवार ४३ महिलासहित पाँच सय जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ ।

यस वर्षकाे मनसुनबाट ४८ जिल्ला प्रभावित : अहिलेसम्म ६३ जनाको मृत्यु, ३५ बेपत्ता

निर्माणाधिन र निर्माण सम्पन्न भइसकेका २५ जलविद्युत आयोजना, ७ वटा काठेपुलसहित २६ वटा मोटरेबल पुल र २५ वटा झुलुङ्गे पुलमा क्षति भएको पनि प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।

पहिरोमा परी तनहुँमा एक बेपत्ता

बेपत्ता थापाको प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । त्यस्तै उनको गोठमा रहेको तीन वटा भैँसी पनि पहिरोले पुरेको छ ।

बाढी पहिरोको कारण ४४ को मृत्यु, २७ बेपत्ता

काठमाडौं । बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि हालसम्म देशभर ४४ जनाको मृत्यु भएको छ । २७ जना बेपत्ता भएका छन् भने ६० जना घाइते भएका छन् ।

पर्वतको कुश्मामा खोलाले गाडी बगाउँदा तीन जना बेपत्ता

पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ मा पर्ने सुन्दरे खोलाले बगाउँदा तीन जना बेपत्ता भएका छन् । गएराति भिषण वर्षाले बढेको खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड

बाढी र पहिरोबाट २० दिनमा ३८ जनाको मृत्यु, ३१ बेपत्ता

त्यसैगरी २३ वटा झोलुङ्गे पुल, १४ वटा पक्कि पुल,निर्माणाधिन र सञ्चालनमा रहेका सानाठूला गरी २५ वटा हाइड्रोमा पनि बाढीले क्षति पुराएको छ ।

जापानमा पहिरामा परेर २० जना बेपत्ता, दुई जनाको शव भेटियो

जापानी प्रधानमन्त्री योसिहिदो सुगाले घटनाप्रति दुःख व्यक्त गर्दै तत्काल उद्दार तथा राहतमा जुट्न सुरक्षाकर्मीहरूलाई निर्देशन दिनुभएको छ ।

मनसुुन सुरु भएको तीन सातामा ३३ जनाको मृत्यु, ३० अझै बेपत्ता

काठमाडौं । मनसुन सुरु भएयता बाढी पहिरोलगायतका विपत्तिमा परेर हालसम्म ३३ जनाको मृत्यु भएको छ । गत जेठ ३१ गतेदेखि यताको मनसुनी विपतमा परेर ३० जना बेपत्ता भएका छन् भने

बाढी पहिरोका कारण पाँच दिनमा १६ को मृत्यु, २२ जना बेपत्ता

काठमाडौं । पछिल्लो पाँच दिनमा भारी वर्षापछिको बाढी, पहिरो र डुबानमा परी १६ जनाको मृत्यु भएको छ । प्रकोपमा परेर २२ जना सम्पर्कविहीन र १६ जना घाइते भएका छन् ।