६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


एक सय ३८ कन्या कुमारीको बेल विवाह

काठमाडौं । नेवारी परम्परामा ईहि अर्थात बेल विवाहको प्रचलन रहेको छ । आज बेल विवाह नगरेका एक सय ३८ जना कन्या कुमारीको पूजा सम्पन्न भएको हो । काठमाडौं महानगरपालिका १२

२७ जना कन्या कुमारीको बेल विवाह

काठमाडौं, फागुन ११ । नेवार परम्परा अनुसार कन्या कुमारीहरुको इहि (बेल विवाह) संस्कार गरिएको छ । केन्द्रीय मानन्धर संघले बुधबार गरेको छैठौं इहि मुना कार्यक्रममा २७ जना बालिकाहरुको इहि गरिएको