१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनाको दुई मात्रा खोप लगाएर मात्र ओमिक्रोनबाट बच्न नसकिने बेलायती वैज्ञानिकहरुको दावी

काठमाडौं । कोरोनाको दुई मात्रा खोप लगाएर मात्र नयाँ भेरियन्टको ओमिक्रोनको संक्रमणबाट बच्न नसकिने बेलायती वैज्ञानिकहरुले चेतावनी दिएका छन् । उनीहरुले ओमिक्रोनको संक्रमणबाट बच्न कोरानोको दुवै डोज खोप मात्र पर्याप्त