काठमाडौं । यस वर्षको बेस्ट फिफा अवार्ड रोबर्ट लेवान्डोस्की र अलेक्सीया पुटेलासले जितेका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पुरुषतर्फको बेस्ट अवार्ड पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई दिएको हो ।