१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


अल्टो कारले बनायो रेकर्ड, विक्री भयो ४० लाख युनिट

काठमाडौं । २० बर्षअघि लन्च भएको मारुती सुजुकी अल्टो कारले ४० लाख भन्दा बढी युनिट बिक्री गरेर रेकर्ड बनाएको छ । सन् २००० अक्टोबर १३ का दिन लन्च भएको थियो