४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025


रोजगारी सिर्जनामा अपेक्षित सफलता हासिल गर्नुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा अपेक्षित सफलता हासिल गर्न बैंकिङ तथा वित्तिय संस्थाहरुले सरकारसँगको समन्वयमा व्यवहारिक योजनाहरु बनाइ लागू गर्ने पर्ने खाँचो रहेको बताउनुभएको छ