१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

काठमाडौं । लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक बुधबार दिउँसो एक बजे बस्ने भएको हो । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

काठमाडौं । आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा समितिको वार्षिक कार्ययोजना कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुनेछ

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक शुक्रबार बस्दैछ । दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बस्न लागेको हो। अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयक,

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे बस्ने भएको छ । आइतबारको बैठकमा कानुनमन्त्रीले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० प्रस्तुत गर्ने कार्यसूचि रहेको छ

राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं । राष्ट्रियसभाकाे बैठक र प्रतिनिधिसभाको बैठक बुधबार बस्ने भएको छ । राष्ट्रियसभाको बैठक बुधबार दिउँसो २ बजेर ३१ मिनेट जाँदा बस्दैछ । बुधबारको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत

आज न्यायपरिषद् बैठक बस्दै

काठमाडौं । सर्वाेच्च र उच्च अदालतमा रिक्त न्यायाधीश पदमा नियुक्तिको सिफारिस गर्न न्यायपरिषद् बैठक बुधबार बस्दै छ । परिषद्ले उच्च अदालतमा २७ र सर्वोच्चमा ६ न्यायाधीश नियुक्त गर्न सक्ने सम्भावना रहेको

प्रतिनिधि सभाको बैठक बस्दै, उद्योग, भूमि र भौतिक मन्त्रालयको बजेटमाथि छलफल

काठमाडाैं । संघीय संसद अन्तर्गत शुक्रबार प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक शुक्रबार बिहान ११ बजेबाट शुरु हुनेछ । बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति,

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठक दिउँसो १ बजे सुरु हुने बताइएको छ । बैठकमा विधान

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबार बस्दैछ । बैठक ललितपुरको बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ । बैठकमा विधान अधिवेशन, सरकारमा सहभागितालगायत

संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौं । लामो समयको अन्तरालपछि बुधबार संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । बुधबार बस्ने परिषद्को बैठकबाट प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने सम्भावना रहेको छ । राजनीतिक दलहरुबीच सहमति नहुँदा