२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन पौडेलको माग

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन माग गर्नुभएको छ । गृह जिल्ला तनहुँमा रहनुभएका वरिष्ठ नेता पौडेलले देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित