काठमाडौं । नेपाल र भारतका सुरक्षाकर्मीको संयुक्त बैठक शनिबार जनकपुरमा सम्पन्न भएको छ । सीमा सुरक्षा व्यवस्थामा कडाई गर्दै अपराधका सूचना एक-आपसमा आदान-प्रदान गर्ने समझदारी बनेको हाे। सीमा स्तम्भ अनुगन