८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


एमालेको अवरोधका बावजुद राष्ट्रिय सभा बैठकमा अध्यादेश पेश

उहाँले आफ्नो दलले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदलाई कारबाही गरिएको सूचना टाँस नगरेर सभामुख सापकोटाले गल्ती गरेको र त्यस गल्तीको आत्माआलोचना गरेर उनीहरूलाई कारबाही गरिएको सूचना जारी नगरेसम्म

यी हुन् आइतबारको मन्त्रिपरिषद् बैठकका निर्णय

मन्त्री कार्कीले दिवा शिशु स्याहार केन्द्र सञ्चालनका लागि निजामति कर्मचारी श्रीमती संघसँग थप ५ वर्षको सम्झौता गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई स्वीकृत दिने निर्णय गरेको पनि बताउनुभयो ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित

दिउँसो २ बजेका लागि पार्टी कार्यालय सानेपामा तय बैठक अचानक स्थगित भएको हो । अर्को बैठक कहिले बस्ने टुंगो लागेको छैन ।

उम्मेदवार छनोटका लागि बालकोटमा एमाले सचिवालय बैठक जारी

सत्तारुढ पाँच दलीय गठबन्धन संयुक्त उम्मेदवार उठाएर निर्वाचनमा जाने भएपछि पार्टीको रणनीतिका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

बिम्स्टेक ऊर्जामन्त्रीस्तरीय तेस्रो बैठक : प्रशारणलाइन सम्बन्धी समझदारी कार्यान्वयनको प्रतिवद्धता

बैठकमा बिम्स्टेक मुलुकका करिव एक अर्ब ७० करोड जनताको भविष्यलाई दृष्टिगत गरी ऊर्जा क्षेत्रले सामना गरिरहेको समस्या सम्बोधन गर्न पारस्परिक विश्वास, भावी प्रयासमा स्पष्टता र उद्देश्यमा इमान्दारी अत्यन्त महत्वपूर्ण भएको

सत्ता गठबन्धनको बैठक सकियो, भोलि बिहान ११ बजे पुन: बस्ने सहमति

महानगर, उपमहानगरपालिका र स्थानीय तहमा तालमेलको निर्णय गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक दुई चरणमा बसेको थियो ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार बस्ने

बैठक दिउँसो दुई बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

२६ गतेसम्म चुनावी तालमेलबारे रिपोर्ट बुझाउन गठबन्धनको निर्देशन

समितिले कतिपय जिल्लामा तालमेलबारे छलफल भएको, कतिपय जिल्लामा छलफल नै सुरु नभएको र कतिपय जिल्लामा भने पालिका स्तरमा भागवण्डा नै भइसकेको जनाएको प्रारम्भिक प्रतिवेदन आएको जनाएको छ ।

एमाले स्थायी कमिटिको पहिलो बैठक आज बस्दै

काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटीको पहिलो बैठक आज (आइतबार)  बस्दैछ । बैठक अपराह्न ३ बजे महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्यूमा बस्ने भएकाे छ । बैठकले चुनाव लक्षित

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज (आइतबार) पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेपछि बस्ने बैठक स्थानीय चुनावकै विषयमा केन्द्रित हुनेछ । कांग्रेसभित्र आगामी