८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय द्विपक्षीय बैठक सुरु

बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गर्नुभएको छ भने चीनको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङ यीले गर्नुभएको छ ।

पार्टीलाई पहिलो शक्ति रूपमा स्थापित गर्ने एमालेको लक्ष्य

स्थानीय तह निर्वाचन घोषणापत्र बैशाख ९ गते पार्टीले केन्द्रीय तहबाट जारी गर्ने र स्थानीयस्तरमा पनि आ–आफ्नो आवश्यकता अनुसार प्रतिवद्धतापत्र जारी गर्न लगाउने एमालेले जनाएको छ ।

मधेश प्रदेशको प्रदेशसभा बैठक लगातार चौथोपटक स्थगित

अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि गत फागुन २२ गतेका लागि बोलाइएको बैठक स्गगित गरेर आजका लागि बोलाइएको थियो ।

एमाले पोलिटब्यूरो बैठकमा वाम एकताको पक्ष र विपक्षमा बहस

भूसालले एमाले वाम एकताको मूल प्रवाह रहेको, नेकपा विभाजन हुनुको वैचारिक तथा सैद्धान्तिक कारण नभएको र निर्वाचनमा वामपन्थी विजय सुनिश्चित गर्न पनि गठबन्धन र वाम एकता आवश्यक रहेको तर्क गर्नुभएको

यी हुन् आइतबारको मन्त्रिपरिषद्ले गरेका निर्णय

चैत्र १४ गते दुबईको एट्लान्टिस द पार्ममा हुने हाई लेभल सेग्मेण्ट अफ द मिडिल स्टिल अफ द अफ्रिका क्लाइमेट विक २०२२ एमइएनएसीडब्ल्यू सम्बन्धी कार्यक्रममा सहभागी हुन वन तथा वातावरण मन्त्री

महाअभियोग पेश भएसंगै प्रतिनिधि सभा बैठक चैत २ गते बस्नेगरी स्थगित

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते बुधबार बस्ने गरी स्थगित भएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा एमालेका सांसदहरुको अवरोधकाबीच प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा विरुद्धको महाअभियोग प्रस्ताव

एमालेको केन्द्रीय कमिटी चैत ९ र १० गते बस्ने

चैत १ गते सचिवालयको र चैत ७ गते पोलिट्ब्यूरोको बैठकपछि केन्द्रीय कमिटीको बैठक बस्ने एमाले केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिनुभयो ।

स्थानीय तह निर्वाचन केन्द्रीत एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक

स्थानीय तह निर्वाचनलाई मुख्य एजेन्डा बनाएर बैठकमा राजनीतिक प्रतिवेदन पेश गरिएको र सोही अनुसारको कार्ययोजना, संगठन विस्तार र पुनर्गठनबारे छलफल भइरहेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

गत पुसमा सम्पन्न महाधिवेशनपछि पहिलो पटक बसेको केन्द्रीय कमिटी बैठकबाट पार्टी महासचिवसहित अन्य पदाधिकारीहरु चयन गरिने माओवादीको तयारी छ ।

माओवादी बैठक १ बजे बस्नेगरी सर्‍यो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज(शुक्रबार) दिउँसो १ बजे बस्नेगरी सरेको छ । बैठक शुक्रबार ११ बजे बस्ने भनिएतापनि १ बजेका लागि सरेको माओवादी नेतृ रेखा