८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सर्वोच्चको फुल कोर्ट बस्दै, बार पनि आकस्मिक बैठकमा

यसअघि बोलाएको बैठक भने न्यायाधीशहरूले बहिस्कार गरेका थिए । त्यसपछि पाँचजना न्यायाधीश नियमित इजलासमा प्रवेश गरिसकेका छन् ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै, पार्टी महाधिवेशनबारे छलफल हुने

महाधिवेशनमा भातृ संस्थाबाट हुने प्रतिनिधित्व र विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधित्वलगायत विषयमा पनि केन्द्रीय समितिमा छलफल हुनेछ

अमेरिका र चीनका राष्ट्रपतिबीच सोमबार भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका समकक्षी सी चीन फिङबीच वार्ता हुने भएको छ । आगामी सोमबार दुवै नेताबीच पछिल्लो समय एकअर्का मुलुकबीच देखा परेको द्वन्द्व समाधानका विषयमा

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने

बैठकमा एमसीसीको सम्बन्धमा राष्ट्रिय सहमति कायम नभइ र संशोधन तथा परिमार्जन नभइ अगाडी नबढाउने कुरा भएको पनि उहाँले बताउनुभयो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २८ गते बस्ने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमति बैठक बोलाएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गरी कात्तिक २८ गते दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको जानकारी दिनुभएको

बागमती प्रदेशसभाको बैठक भोलि

काठमाडौं । बागमती प्रदेशसभाको बैठक भोलि दिउँसो तीन बजे बस्ने भएको छ । बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने तयारी छ । बैठकमा भ्याएसम्म भोलि नै मुख्यमन्त्रीले

एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । हिजो बसेको स्थायी कमिटी वैठकले गरेका निर्णय अनुमोदनका लागि डाकिएको वैठक बिहान ११ बजे बस्ने छ । एमालेले

१६ दिनपछि बसेको प्रतिनिधिसभाको बैठकमा पनि एमालेको अवरोध कायमै

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

मन्त्रिपरिषद् बैठक बस्दै, शिक्षक सेवा आयोगको ११औं संशोधन स्वीकृत गरिने

बालुवाटारमा छलफल चलिरहेको गृहमन्त्री बालकृष्ण खाँणको सचिवालयले पुष्टि गरेको छ ।

सर्वोच्चका न्यायाधीशहरु छलफलमा, आजका लागि बोलाइएको फुट कोर्ट बैठक स्थगित

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका कामकारबाहीले न्यायालयको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठेको भन्दै सर्वोच्चका न्यायाधीशहरू छलफलमा जुटेका छन् । मन्त्रिपरिषदमा भाग खोज्नेलगायत विषयमा विवादित भएका प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने