८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


बागमती प्रदेश सभा बैठक आज बस्दै

काठमाडौं । लामो समयदेखि स्थगित रहेको बागमती प्रदेश सभा बैठक आज दिउसो २ बजे बस्दैछ । बैठक लगातार २ दिनसम्म चल्ने प्रदेशसभा सचिवालयले जनाएको छ । चालु आर्थिक वर्ष २०७८

प्रतिनिधिसभा बैठक आज बस्दै, रेल्वे विधेयक र प्रत्यायन विधेयक पेस गरिने

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बदैछ । दिउँसो १ बजे बस्ने बैठकमा ‘रेल्वे विधेयक, २०७६’ प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ । यसैगरी ‘प्रत्यायन विधेयक, २०७६ पनि

विद्यार्थीलाई खोपको व्यवस्था मिलाउन कांग्रेसको माग

केन्द्रीय कार्य समितिको जारी बैठकमा बोल्दै केन्द्रीय सदस्यहरूले कोरोनाविरुद्धको खोप सबै विद्यार्थीलाई तत्काल उपलब्ध गराई सबै तहको परीक्षा सूचारु गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गर्ने बताइएको छ । पार्टीको कार्यदिशा स्पष्ट गर्ने, प्रतिगमन

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै, मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको भन्दै प्रधानमन्त्री देउवाको आलोचना

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहेको छ । पार्टीको १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमा हुने सम्भावना कम हुँदै गएपछि बैठकमा अन्य विकल्पका विषयमा छलफल भइरहेको

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दै, प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्ने भएहको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गर्ने बताइएको छ । पार्टीको कार्यदिशा स्पष्ट

प्रतिनिधिसभा बैठक केहीबेरमा बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भन्ने

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनमा सत्तापक्ष नै अनुपस्थित, मुख्यमन्त्रीद्वारा राजीनामा

पोखरेलको राजीनामा आएको जानकारी प्रदेश प्रमुखले फोनमार्फत गरेको सभामुख पूर्णबहादुर घर्तीले सदनमा बताउनुभयो ।

एमाले स्थायी कमिटीद्वारा विधान संशोधन प्रस्ताव पारित

प्रस्तावलाई सोमबार नै बस्ने केन्द्रीय कमिटीको बैठकमा छलफल गरी अनमोदन गर्ने तयारी गरिएको एमाले नेता एव कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

तालिवानकाे सक्रियता बढेपछि रुसले बोलायो चार देशको बैठक, भारत परेन

अफगानिस्तानमा तालिवानको कब्जा बढिरहेको छ । रुसले अफगान शान्ति प्रक्रियामा बल दिनका लागि सरोकारवाला राष्ट्रहरूको बैठक बोलाएको हो । यो बैठकको नाम एक्सटेन्डेड ट्रोइका नाम दिइएको छ ।