६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


संसद बैठक अघि नै सांसदहरुलाई कोरोना खोप दिने

काठमाडौं । सरकारले कोभिड-१९ विरुद्धको दोस्रो चरणको पहिलो खोप संघीय संसदका सांसदहरुलाई दिने निर्णय गरेको छ । २३ गतेदेखि ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिने तालिका भए पनि सांसदहरुलाई १९

नेकपाको संसदीय दलमा रस्साकस्सीः उपनेता, प्रमुख सचेतक र सचेतक सबै ओली पक्षका

अक्कल कुँवरकाठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने धेरैको अनुमान थियो । तर, प्रधानमन्त्री ओलीले जुनसुकै परिस्थिति उत्पन्न भए पनि संसदमै सामना गर्ने

मन्त्रिपरिषद् बैठक बस्दै, के आउँला, अध्यादेश कि अधिवेशनको मिति ?

काठमाडौं, फागुन १४ । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । आज साँझ ५ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक डाकिएको हो । साँझ बस्ने बैठकले के निर्णय

कांग्रेस पदाधिकारी बैठक बुढानिलकण्ठमा सुरु

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक सुरु भएको छ । बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा सुरु भएको हो । प्रतिनिधिसभा पुनःस्थापना गरेपछि नयाँ सरकार गठनका विषयमा सभापति

दाहाल-नेपाल पक्षको संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपाको दाहाल-नेपाल पक्षले आज संसदीय दलको बैठक बोलाएको छ । आज दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा संसदीय दलको बैठक बोलाइको हो । बैठकका लागि प्रतिनिधि सभा र

कांग्रेसको केन्द्रीय कार्यसमितिको म्याद ६ महिना थप, महाधिवेशन भदौ ७ गतेदेखि हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको म्याद ६ महिनाका लागि थप गरिएको छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले ६ महिना म्याद थप्ने निर्णय गरेको हो ।

केन्द्रीय समिति अघि कोइराला-पौडेल समूहको छुट्टै बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्नुअघि कोइराला – पौडेल समूहको छुट्टै बैठक बुधबार बस्दैँछ । केही समयपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा कोइराला – पौडेल समूहको छुट्टै बैठक बस्न

महाधिवेशनको मिति तय गर्न कांग्रेस बैठक बस्दै, सदस्यता वितरण र नविकरणको विवादबारे पनि छलफल हुने

काठमाडौं । १४ औं महाधिवेशनको नयाँ मिति तय गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालयमा दिउँसो बस्ने बैठकमा अनिश्चित बनेको महाधिवेशन र समसामयिक राजनीतिक परिवेशबारे

प्रदेश १ को प्रदेशसभा बैठक २५ गते बस्ने, मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने

काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक २५ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै २५ गते बैठक बस्ने जानकारी दिएको हो । यसअघि माघ ७ गते

आवश्यक परे प्रतिनिधिसभाको बैठक बस्छ : दाहाल

विराटनगर, माघ १६ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले जरुरी परे प्रतिनिधिसभा बैठक बस्ने चेतावनी दिनुभएको छ । शुक्रबार विराटनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले