१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


बैतडी जिसस गठनका लागि मतदान सुरु

बैतडी । बैतडीको जिल्ला समन्वय समिति (जिसस) गठनका लागि मंगलबार मतदान सुरु भएको छ । निर्वाचन अन्तर्गत बिहान ७ बजेदेखि मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले जानकारी दिनुभयो