७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


बैतडीमा २ जनाको मृत्यु

बैतडी । बैतडीमा छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको छ। बैतडीको पाटन नगरपालिका-६ खिपालीका ४१ वर्षीय भानदेव अवस्थीको बिहीबार साँझ बान्नरो भीरबाट लडेर मृत्यु भएको घटनास्थलमै मृत्यु भएको पाटन

बैतडीको गाजरी बजारमा पुरुषको शव भेटियो

सिगास १ किनाराधुरा ५२ वर्षीय गगनसिंह धामीको शव स्थानीय गाजरी बजारमा फेला परेको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

बैतडीमा भरूवा बन्दुक र छालासहित दुई पक्राउ

बैतडी । बैतडीमा भरूवा बन्दुक र छालासहित प्रहरीले दुई जनालाई बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका–८ का ४० वर्षीय हिक्मत बहादुर बिष्ट र डिलासैनी गाउँपालिका–४ का २१

सेनाले विद्यार्थीलाई दियो आत्मरक्षा तालिम

बैतडी । नेपाली सेनाले बैतडीमा विद्यार्थीका लागि आत्मरक्षा तालिम र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सेनाको हनुमानध्वज गुल्मले दशरथचन्द मावि सुन्दरखालीका विद्यार्थीका लागि आत्मरक्षा तालिम र स्वास्थशिविरको आयोजना

किशोरी बलात्कृत, गर्भवती भएपछि घटना सार्वजनिक

बैतडी। बैतडीमा एक किशोरी बलात्कृत भएकी छन् । मेलौली नगरपालिका घर भएकी अन्दाजी १६ वर्षीया किशोरी बलात्कृत भएकी हुन्। गत २०७८ साल फागुन महिनामा किशोरी बलात्कृत भएपनि अहिले मात्रै जाहेरी

बैतडीमा सर्पले डस्दा एक जनाको मृत्यु

बैतडी । सर्पले डस्दा बैतडीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिगास गाउँपालिका–७ नुवाघरका ५५ वर्षीय करे दमाइ रहेकाे प्रहरीले जनाएकाे जनाएकाे छ। घरमै सुतिरहेका बेला शुक्रबार बिहान उनलाई

दशरथचन्द नगरपालिकामा नगर बस सञ्चालनको माग

बैतडी । बैतडी सदरमुकाममा रहेको दशरथचन्द नगरपालिकामा नगर बस सञ्चालन गर्न माग गरिएको छ । बिहीबार नेपाल विद्यार्थी संघले नगरप्रमुख पुष्करराज जोशीलाई ज्ञापनपत्र बुझाउँदै नगर बस सञ्चालनको माग गरिएको हो

पुर्चौडी नगरपालिकाले सहिद परिवारलाई राहत र जेष्ठ नागरिकको घरमै उपचार गरिदिने

बैतडी । पुर्चौडी नगरपालिकाले सहिद परिवारलाई राहत र जनयुद्धका घाइतेलाई निःशुल्क उपचार गरिदिने भएको छ । नवनिर्वाचित नगर प्रमुख दीपकबहादुर बम र उपप्रमुख मीना धानुकले पदभार ग्रहण गर्दै यस्तो निर्णय

बैतडीका १० वटै पालिकाका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ

बैतडी । बैतडी जिल्लाका १० वटै स्थानीय तहका नवनिर्वाचित नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्ष पदमा निर्वाचित सबै जनप्रतिनिधिले शुक्रबार पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् । जिल्ला न्यायाधीश तिलकबहादुर

बैतडीमा कांग्रेस र एमाले बराबरी, माओवादी र स्वतन्त्रलाई एक–एक पालिका

मेलौली नगरपालिकामा नेकपा (माओवादी केन्द्र)का भीमबहादुर चन्द विजयी हुनुभयो । डिलाशैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सन्तोष प्रकाश जोशी विजयी हुनुभयो ।