बैतडी । जिल्ला अस्पताल बैतडीमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ । एपेन्डिसाइटिस भएर अस्पताल आएकी पुर्चौडी नगरपालिका-१० की २७ वर्षीया महिला बिरामीको एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रिया गरिएको हो ।
बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीमा पहिलो पटक विद्युतीय टोकन प्रणाली सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार प्रशासन कार्यालय मार्फत प्रदान हुने सेवालाई सहज
बैतडी । युवती बलात्कारको आरोपमा बैतडीमा दुई पुरुष जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको दोगडाकेदार गाउँपालिका–४ का ५१ वर्षीय गोपी चुनारा र ३२ वर्षीय ललित चुनारा रहेको बैतडीका
आफूमाथि जबरजस्ती करणी गरेको भन्दै कैलालीकी एक महिलाले दिएको जाहेरीका आधारमा नेगी विरुद्ध इलाका प्रहरी कार्यालय, पाटनमा जबरजस्तीकरणी मुद्दा दर्ता भएको हो ।
बैतडी । बैतडीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका – ३ ढुङ्गाबिसौनाका ४५ वर्षीय गोविन्द पार्कीको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता लोकराज जोशीले जानकारी दिनुभयो । पुर्चौडी
बैतडी । जिल्ला कारागार बैतडीका कैदीबन्दीको कारागारमै राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गरिएको छ । शुक्रबार कारागारमा रहेका १७ कैदीबन्दी र एक सुरक्षाकर्मीको परिचय पत्रका लागि विवरण संकलन गरिएको
बैतडी । बैतडीका सबै स्थानीय तहमा हेलिप्याड निर्माण गर्न थालिएको छ । विपदकाे समयमा सहजै हेलिकाेप्टर अवतरण गराउन तथा हेलिकाेप्टबाट उद्धारका लागि सबै स्थानीय तहमा हेलिप्याड निर्माण कार्य थालिएको जिल्ला
बैतडी । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा अवरुद्ध भएको विद्युतीय राहदानी सेवा सुचारू भएको छ । विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण गत असार १७ गतेदेखि बैतडीसहित बझाङ र
बैतडी । भारतसँग सीमा जोडिएका बैतडीको झुलाघाट नाका खुलेको छ । नाका बुधबार अपरान्ह ४ बजेपछि खुलेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । महाकाली नदीको उक्त पुलको
बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आज बुधबार साँझसम्मका लागि बन्द भएको छ । झुलाघाटमा रहेको झोलुंगे पुल मर्मत गर्न मंगलबार साँझ ६ बजेदेखि बुधबार साँझ ७ बजेसम्मका