१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अब बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बेच्न नपाउने

काठमाडौं । प्रहरीले बोतल र जर्किनमा पेट्रोलियम पदार्थ भरेर बिक्री नगर्न आग्रह गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले एक सूचना प्रकाशित गरेर बोतल र जर्किनलगायतमा पेट्रोलियम पदार्थ भरेर बिक्री