काठमाडौं । शताब्दी पुरुष स्व. सत्यमोहन जोशीको घरमा हुर्किएको बोधिवृक्ष काटिएको छ । जोशीको निधन भएको चार महिना नवित्दै ललितपुरमा रहेको उहाँको घरको आँगनमा हुर्किएको बोधिवृक्ष काटेर फालिएको हो ।
काठमाडौं । भगवान बुद्धको जन्मस्थल लुम्बिनी बगैंचामा रहेको बोधिवृक्षलाई धार्मिक रुपमा विशिष्ट रुपमा लिने गरिन्छ । विगतमा लुम्बिनी बगैंचामा रहेको मायादेवी मन्दिरको उत्खनन् सँगै काटिएको बोधिवृक्ष टिस्यु कल्चर प्रविधिमार्फत शताब्दी