काठमाडौं । बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा सानदार जित दर्ता गरेको छ । नर्वेजियन युवा फरवार्ड एर्लिङ ब्राउट हालान्ड र थोमस म्युनिएरको समान दुई गोल सहयोगमा घरेलु मैदानमा डर्टमुन्डले फ्रेइवर्गलाई ५–१