काठमाडौं । नेपाल टी-ट्वान्टी लिगमा स्पट फिक्सिङ प्रकरणले आलोचित बनेको नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक मंगलबार पोखरामा बस्दैछ । क्यानका ७ जना कार्यसमिति सदस्यले राजीनामा मागेको दुई दिनपछि
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक आज (शुक्रबार) बस्दै छ । राजनीतिक अस्थिरता र खेलकुद नेतृत्वको अकर्मण्यताका कारण विगत तीन वर्षदेखि राखेपको बोर्ड बैठक बस्न सकेको थिएन ।
करिब दुई वर्षपछि राखेपको बोर्ड बैठकको टुङ्गो लागेको हो । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ असार १७ गते कार्यान्वयनमा आएको थियो ।