काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन) क्यानाडाको हालै सम्पन्न १६ औं अधिवेशनले सर्वसम्मत रूपमा संघको अध्यक्ष हुन एक कार्यकाल बोर्डको सदस्य हुनुपर्ने प्रावधानलाई खारेज गरेको छ । उक्त प्रावधान
क्यानका ६ जना बोर्ड सदस्यले बुधबार संयुक्त पत्रकार सम्मेलन आयोजना गर्दै आफूहरूले असोजमा भएको बैठकमा खेलाडी ग्रेडिङको मापदण्ड र प्रस्तावमाथि मत राखे पनि त्यसलाई बेवास्था गरिएको बताए ।