रौतहट । रौतहटको बौधिमाई नगरपालिकाका नगर प्रमुख प्रदीपकुमार यादवमाथि विद्यार्थीहरुले आक्रमणको प्रयास गरेका छन् । शैक्षिक भ्रमणका लागि बजेट नदिएको भन्दै नगर प्रमुख यादवमाथि विद्यार्थीहरुले आक्रमणको प्रयास गरेका हुन् ।