१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


वाणिज्य बैंकहरुले वैशाखमा निक्षेपको ब्याजदर नबढाउने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकहरुले बैसाखमा निक्षेपको ब्याजदर नबढाउने भएका छन् । नेपाल बैंकर्स एशोसिएनको आज (आइतबार) बसेको बैठकमा ब्याज नबढाउने भद्र सहमति गरेका हुन् । यस अनुसार वैशाखका लागि पनि