१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निर्वाचनअघिको गठबन्धन ब्युताउने सहमति

काठमाडौं । निर्वाचनअघिको गठबन्धन ब्युताएर राष्ट्रपति निर्वाचनमा जाने विषयमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) बीच भद्र सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको छलफलमा