१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


४५ ग्राम ब्राउन सुगरसहित युवक पक्राउ

कपिलवस्तु । कपिलवस्तु प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । शिवराज नगरपालिका–४ चनईका २६ वर्षीय दुर्गा जैसवाललाई बहादुरगञ्ज सडक अन्तर्गत महाराजगञ्ज नगरपालिका–६ कन्चनिय पुलबाट ४५ ग्राम ब्राउन

सिरहामा ब्राउन सुगरसहित ९ जना प्रहरीकाे फन्दामा

काठमाडाैं । सिरहामा ब्राउन सुगरसहित ९ जना प्रहरीकाे फन्दामा पारेका छन् । विशेष सूचनाको आधारमा ओमप्रकाश यादवको घरमा छापा मारेर ईलाका प्रहरी कार्यालय झाँझपट्टीबाट खटिएकाे प्रहरी टोलीले ब्राउन सुगरजस्तो देखिने

पर्वतमा ब्राउन सुगरसहित ५ जना पक्राउ

पर्वत । पर्बतमा पहिलो पटक ब्राउन सुगर र ठूलो परिमाणमा लागूऔषधसहित ५ जना पक्राउ परेका छन् । पर्वतमा पहिलो पटक औषधको रुपमा प्रयोग हुने ब्राउन सुगरसहित ठूलो मात्रामा लागू औषध

३२ ग्राम ब्राउन सुगरसहित विराटनगरबाट सिंह पक्राउ

ब्यूरोबाट खटिएका प्रहरी निरीक्षकको टोलीले सिंहले चलाएको मोटरसाइकल चेकजाँच गर्दा उक्त परिमाणको ब्राउन सुगर र डिजिटल तराजु समेत बरामद गरेको हो ।

प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ

दाङ । दाङको तुलसीपुरमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ की १९ वर्षीया मन्दिरा थापा, सोही वडाकै १९ वर्षीया

लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ

बर्दिया । बर्दियामा लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छ्न । जिल्ला प्रहरी कार्यालय बर्दियाले मधुवन नगरपालिका-५ बाट एक भारतीय तथा बढै्याताल गाउँपालिका-७ बाट २ जना नेपालीलाई पक्राउ गरेको

३० पुरिया ब्राउन सुगरसहित बर्दियाबाट एक जना पक्राउ

बा ८५ प ९८२८ नम्बरको मोटरसाइकलमा सवार यादवको साथबाट साढे २७ ग्राम लागु औषध फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।

कपिलवस्तुमा ब्राउनसुगरसहित दुईजना भारतीय नागरिक पक्राउ

कपिलवस्तु, साउन २८ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ब्राउन सुगरसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर जिल्ला थाना शोहरतगढ निबी बस्ने २५ वर्षिय सहजाद अन्सारी

ब्राउन सुगरसहित सासु–बुहारी पक्राउ

सुर्खेत । लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर–८ सुर्खेत इत्रामखोला नजिक बस्ने शान्ति सिंह र उनकी सासु कौशिला सिंह छन् । उनीहरुको साथबाट

सप्तरीमा ब्राउन सुगरसहित दुई जना पक्राउ

सप्तरी । सप्तरीमा लागु औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका बक्धुवा क्षेत्रबाट ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय