२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


ब्राउनसुगरसहित तीन जना पक्राउ

काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–३ केर्खाली चोकबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले ब्राउन सुगर बेचबिखानमा संलग्न विश्वास धिमाल, आलोक धिमाल र उपेन्द्र खड्कालाई पक्राउ

दाङमा ब्राउनसुगरसहित दुई पक्राउ

तुलसीपुर । दाङमा लागुऔषध ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई सोमबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१४ का २४ वर्षीय पुजन राज कँवर र घोराही–१५ का २२ वर्षीया