एजेन्सी । ब्राजिलको राज्य साओ पाउलोको भित्री भागमा शुक्रवार यात्रुवाहक विमान दुर्घटना हुँदा त्यसमा सवार सबै ६१ जनाको मृत्यु भएको एयरलाइन्स कम्पनी भोपपासले पुष्टि गरेको छ । एयरलाइन्सले प्रारम्भिक रिपोर्टअनुसार
एजेन्सी । ब्राजिलमा भारी वर्षासगै बाँध भत्केर आएको बाढीमा मृत्यु हुनेको संख्या ५७ पुगेको छ । बाढीमा हराएका ६७ जनाको खोजी कार्य भइरहेको छ । बाढीका कारण ३२ हजार घरपरिवार
काठमाडौं । फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले विजयी सुरुआत गरेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत शनिबार बिहान सम्पन्न खेलमा ब्राजिलले बोलिभियालाई पराजित गरेको हो । ब्राजिलले
एजेन्सी । ब्राजिलमा एक जीर्ण भवन भत्किंदा १४ जनाको मृत्यु भएको छ । ब्राजिलको पुर्वी क्षेत्र पेरनामबु राज्यमा भएको घटनामा दर्जनौ घाइते भएका छन् । बेसाहारा र घरबारबिहीनहरु बस्दै आएको
एजेन्सी । कार्लो एन्सेलोटी ब्राजिलको मुख्य फुटबल प्रशिक्षक बन्ने भएका छन् । एन्सेलोटीले २०२४ को कोपा अमेरिकाबाट २०२६ को फिफा विश्वकपसम्म टिमको जिम्मेवारी सम्हाल्ने स्पेनिस पत्रिका मार्काले जनाएको छ ।
एजेन्सी । ब्राजिलको साओ पाउलो राज्यको तटीय शहरहरुमा हालै गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ४४ पुगेको छ । पहिरोमा अझै ४० बढी बेपत्ता रहेकाले खोजी कार्य जारी छ ।
एजेन्सी । ब्राजिलमा फुटबल टोली सवार बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । इस्पोर्ट क्लबका किशोर खेलाडीहरू उपाधि जितेर फर्किरहेको अवस्थामा गाडी
एजेन्सी । ब्राजिलका सेना प्रमुख जनरल जुलियो सेजर डे अरुडा बर्खास्त हुनुभएको छ । ब्राजिलमा यहि जनवरी ८ तारिखमा भएको संसद भवन, राष्ट्रपति भवन तथा सर्वोच्च अदालतमाथिको आक्रमण रोक्न प्रभावकारी
काठमाडौं । ब्राजिलमा निवर्तमान राष्ट्रपति जायर बोल्सोनारोका समर्थकहरूले उग्र प्रदर्शन गरेका छन् । राजधानी ब्रासिलियामा भेला भएका हजारौं समर्थकहरूले सुरक्षाकर्मीको घेरो तोड्दै संसद भवन, राष्ट्रपति भवन र सर्वोच्च अदालतमा आक्रमण
काठमाडौं । ब्राजिलको राष्ट्रपतिमा निर्वाचित लुइज इनासियो लुला दा सिल्भाले आइतबार पद तथा गोपनियताको सपथ ग्रहण लिनुभएको छ । तेस्रो पटक राष्ट्रपति बन्नुभएका सिल्भाले आइतबारैबाट आफ्नो कार्यभार समाल्नुभएको हाे ।