१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुडानमा तीन महिनाका लागि देशव्यापी संकटकाल घोषणा

काठमाडौं । सुडानमा वर्षा र बाढीका कारण ९९ व्यक्तिको मृत्यु भएपछि शनिबार तीन महिनाको लागि संकटकालको घोषणा गरेको छ । सुडानी गृहमन्त्रालयले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गरी संकटकाल घोषणा गरेको