काठमाडौं । ट्राफिक प्रहरीले अबदेखि सवारी साधनको ब्लुबुक नवीकरण नभएको अवस्थामा कारबाही नचलाउने भएको छ । सवारी कागजात चेकजाँच गर्ने क्रममा ब्लुबुक नवीकरण नभए पनि ट्राफिक प्रहरीले चिट काटेर जरिवाना