२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


भक्तपुर : स्थानीय तहको निर्वाचन २०७४ लाई फर्केर हेर्दा, अबको निर्वाचनमा भने कसले मार्ला बाजी ?

भक्तपुर । स्थानीय तहमा निर्वाचित भएर आएका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकिनै लागेको छ । देश संघीयतामा गएपछि पहिलोपटक २०७४ वैशाख ३१ गते स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत भक्तपुरका

काठमाडौं र ललितपुरमा मंगलबारबाट फाइजर खोप लगाइँदै, भक्तपुरमा भने मोडर्ना खोप आजैबाट लगाइयो

काठमाडौं । सरकारले आगामी मंगलबारदेखि १२ देखि १७ बर्ष उमेर समूहका किशोर किशोरीलाई कोरोना विरुद्धको फाइजर खोप दिने भएको छ । काठमाडौं र ललितपुर जिल्लामा मंगलबारदेखि फाइजर खोप सुरु गर्नका

भक्तपुरमा आफ्नै घरको ४ तला माथिबाट खसेर एक किशोरीको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–१० कमलविनायकमा चार तले घरबाट खसेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ । कमलविनायक बस्ने हरिनारायण सितिखुकी १५ वर्षीया छोरी सुनेनाको घरको चार तलाबाट खसेर मृत्यु भएको

भक्तपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

भक्तपुर । भक्तपुरमा बुधबार राति कार दुर्घटना हुँदा एकको मृत्यु भएको भएको छ भने अन्य दुई जना घाइते भएका छन् । बुधबार राति करिब पौने ९ बजे तिर मध्यपुरथिमि नगरपालिका–४

फोनिजको अध्यक्षमा पुनः शिल्पकार

भक्तपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) भक्तपुर शाखाको अध्यक्षमा सुन्दर शिल्पकार पुनः अध्यक्षमा चयन हुनु भएको छ । फोनिज भक्तपुरको तेस्रो अधिवेशनबाट शिल्पकार अध्यक्षमा चयन हुनु भएको हो

भक्तपुरमा कुटपिटबाट एक जनाको हत्या

भक्तपुर । सुर्यविनायक नगरपालिका वडा नं. २ बालकोट बसीटोल हनुमन्ते खोला नजिकै एक युवकको हत्या भएको छ । बालकोट बंगलामुखी देखि हनुमन्ते खोला फलामे पुलतर्फ जाने बाटो मुनि खाली जग्गामा

११३ मतको अन्तरले कांग्रेसको भक्तपुर सभापतिमा थापा पुनः निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भक्तपुर जिल्ला सभापतिमा दुर्लभ थापा पुनःनिर्वाचित हुनुभएको छ । सोमबार भएको निर्वाचनबाट सभापतिमा थापाले प्रतिस्पर्धी अष्टकुमार कवेंलाई ११५ मतको अन्तरले पराजित गरी

भक्तपुर कांग्रेसको सभापतिमा दुई हस्तीबीच भिडन्त हुँदै, मतदान सुरु, मत परिणाम आजै आउने

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरको सभापतिमा लागि जिल्लाका दुई कांग्रेसी हस्तीबीच भिडन्त हुने भएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भक्तपुर जिल्ला अधिवेशनमा सभापतिको लागि वर्तमान सभापति दुर्लभ थापा

भक्तपुरमा बस स्टपमा दुर्घटनामा परेर एक जनाको मृत्यु

उनको काठमाडौंको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ । दाङ जिल्लाका टिपर चालक ३१ को किरण योगीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

भक्तपुरमा लगाइएको चाइनिज हाइब्रिड धानमा दाना नै लागेन, किसान मर्कामा

चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका किसान मर्कामा परेको एक कृषक अन्तरक्रिया कार्यक्रममा जानकारी दिइयो ।