डडेल्धुरा, माघ २५ । सुदूरपश्चिम प्रदेश बैतडीकी १७ वर्षिया किशोरी भगरथी भट्टको हत्याका दोषीलाई कारबाहीको माग गर्दै नागरिक समाज डडेल्धुराले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । प्रमुख जिल्ला अधिकारी मार्फत