२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


भगवण्डा नमिल्दा तीन साताबित्दा पनि सरकारले पाएन पूर्णता, शपथ लिएका मन्त्रीले पनि पाएनन् जिम्मेवारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएको तीन साता पुग्न लाग्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । अहिले मन्त्रिपरिषद्मा रहेका तीन उपप्रधानमन्त्रीको जिम्मेवारी तोकिए पनि अन्य