८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


गोर्खा फौजले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा आज पाल्पामा भगवती रथ यात्रा मनाइँदै

काठमाडौं । गोरखालीले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा आज शनिबार वीरताको प्रतिकको रुपमा सिन्दुर जात्रा गरी भगवती रथयात्रा मनाइँदैछ । पाल्पाली प्रशासकको रुपमा रहेका कर्णेल उजिर सिंह थापाको नेतृत्वमा नेपालले