काठमाडौं । जापानमा करिब ६५ फिट अग्लो तथागत भगवान बुद्धको मूर्ति निर्माण सम्पन्न भएको छ । क्यूशु प्रान्त कुमामोतो, कामी आमाकुसामा एक विशाल चट्टानी पहरामा नेपाली मूर्तिकारहरुले भगवान बुद्धको मूर्ति