१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


पूर्वमाओवादी नेताप्रति अध्यक्ष दाहालको कटाक्ष– भगौडाहरूले बढी खरानी घसे

काठमाडौं । दाहाल–नेपाल समूहको नेकपाका अध्यक्ष पुष्पकमल दाहालले ओली पक्षमा गएका पूर्व माओवादीका नेताहरूले बढी खरानी घसेको बताउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार काठमाडौंमा आयोजना गरिएको विरोध सभामा बोल्दै उहाँले