काठमाडौं । बैतडीको डिलाशैनी गाउँपालिकाले शहीदका परिवारलाई मासिक भत्ता दिने भएको छ । गाउँपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा शहीदका परिवारलाई मासिक तीन हजार भत्ता उपलब्ध गराउने घोषणा गरेको
काठमाडौं । सरकारले ज्येष्ठ नागरिक भत्ता लगायत सामाजिक सुरक्षाका कार्यक्रमका लागि १ खर्ब ५७ अर्ब ७३ करोड विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ बजेट
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि सबै प्रकारका प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता लगायतका भत्ता खारेज गरेको छ । सोमबार सरकारले आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै यस्तो बताएको
सिन्धुली । जिल्लाको कमलामाई नगरपालिकाले पशुलाई सुत्केरी भत्ता वितरण गर्ने भएको छ । नगरपालिकाले श्रावण १ गते देखि सुत्केरी भएका पशुहरु (गाई, भैसी) लाई दुई हजारका दरले सुत्केरी भत्ता दिने
काठमाडौं । ललितपुर महानगरपालिकामा बसोबास गर्ने ७० वर्षमाथिका ज्येष्ठ नागरिकले दशैं भत्ता १० हजार रुपैयाँ पाउने भएका छन् । ज्येष्ठ नागरिकले चाडपर्व हाँसीखुशी मनाउन पाउन भन्ने उदेश्यले महानगरपालिकाले उक्त काम
आर्थिक वर्ष २०७७/०७८ मा अर्थ मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सभा र उद्योग, पर्यटन तथा वन मन्त्रालयले २ करोड ९ लाख ५६ हजार रूपैयाँ खर्च गरेको महालेखा परीक्षकको कार्यालयले
कार्यविधिमा मधेश आन्दोलन तथा जनयुद्धमा शहीद भएकामध्ये आर्थिक अवस्था कमजोर भएका परिवारलाई पहिलो प्राथमिकतामा राखी मासिक अधिकतम २१ हजार प्रदान गरिने उल्लेख छ ।
पहेँलो कार्ड भएकालाई मासिक पाँच सय र र सेतो कार्ड भएकालाई मासिक तीन सयका दरले अपाङ्गता भत्ता उपलब्ध गराउने पालिकाले निर्णय गरेको छ । निर्णयपछि यहाँका स्थानीय खुसी भएका छन्
काठमाडौं । संखुवासभाको खाँदबारी नगरपालिकाका नवर्निवाचित मेयर महेश थपलियाले जेष्ठ नागरिक भत्ता घरदैलोमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । खाँदबारीमा भएको एक कार्यक्रममा उहाँले जेष्ठ नागरिकहरुलाई घर–घरमै निःशुल्क स्वास्थ्य परीक्षण
सार्वजनिक प्रतिबद्धतापत्रमा कक्षा १२ सम्म पूर्ण निःशुल्क बनाउने उल्लेख छ । साथै सबै स्थानीय तहमा प्राविधिक विद्यालय खोल्ने र एक एक प्रतिभाशाली विद्यार्थीलाई चिकित्सा शास्त्र र इन्जिनियरीमा छात्रवृत्ति दिने सार्वजनिक