२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


सिन्धुलीको भद्रकालीमाई भक्तजनको आस्था र विश्वासको केन्द्र बन्दै

सिन्धुली । सिन्धुलीको प्रशिद्ध शक्तिपीठ भद्रकालीमाई श्रद्धादु भक्तजनहरुको आस्था र विश्वासको केन्द्र बन्दै जान थालेको छ । पछिल्लो समयमा सिन्धुलीगढी तथा वीपी राजमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरु समेत भद्रकालीमाईको