१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महानगरले भत्कायो भद्रकुमारी घले सेवा सदनको संरचना

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरस्थित सुश्री भद्रकुमारी घले सेवा सदनको संरचनामा डोजर चलाएको छ । आज बुधबार दिउँसो महानगर प्रहरीको टोलीले सेवा सदनको भवनमा डोजर लगाएर भत्काएको हो । पञ्चायतकालमा