२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


रौतहटको लालबकैया नदीमा आएको बाढीले गौर नगरपालिकाभित्रको भन्सार क्षेत्र जलमग्न

रौतहट । लगातारको वर्षाका कारण रौतहटको लालबकैया नदीमा आएको बाढीले गौर नगरपालिकाभित्रको भन्सार क्षेत्र जलमग्न भएको छ । गौर नगरपालिका–२ स्थित महादेबपट्टी बाट लालबकैया नदीको पानी प्रवेश गरेसँगै भन्सार क्षेत्रमा