२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


भन्सार छलेर भारतबाट भित्र्याइएका ९ लाख मूल्य पर्ने कपडा बरामद

पाल्हीनन्दन गाउँपालिकाको मुडेरा गाउँको दुई घरको खाली जग्गामा १५ वटा पोकामा त्रिपालले छोपेर राखेको अवस्थामा कपडा बरामद भएको हो । बरामद भएका कपडामा १८ सय ६२ पिस लेडिज सुट रहेको

भन्सार खुलेसँगै पशुपतिनगरमा पर्यटक बढे

पशुपतिनगर भन्सार कार्यालयले भारतीय गाडीको भन्सार काटेर नेपाल प्रवेशको अनुमति दिएपछि पर्यटकको संख्या बढेको छ । जसका कारण व्यवसायीलाई पनि राहत पुगेको स्थानीय व्यापारीहरू बताउँछन् ।

अब सबै भन्सारको राजस्व भुक्तानी विद्युतीय प्रणालीमा

काठमाडौं, माघ ११ । सरकारले बुधबारदेखि देशभरका भन्सार कार्यालयहरुमा एकद्वार प्रणाली अनलाइन पूर्णरुपमा लागू गर्ने भएको छ । सरकारले विदेशबाट बस्तु आयात गर्दा हुने सबै झन्झट हटाएर भन्सारलाई क्यासलेस र

भन्सारमा भेइकल स्क्यानर राख्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं, भदौ २७ । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार विन्दुहरुमा यथाशिघ्र भेइकल स्क्यानर जडान गर्न निर्देशन दिनुभएको छ । भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै

रेड बुल बेच्ने ४ जना पक्राउ

उक्त २ सय २ कार्टुनमध्ये रबिनराजको स्टोरबाट ५९ कार्टुन, धन बहादुरको स्टोरबाट ५९ कार्टुन र बा. २१ च १२५ नम्बरको टाटा पिकअप भ्यानमा राखी बिक्री वितरण गरिरहेको अवस्थामा नयाँवस्ती गोठाटारबाट

भन्सार नगरि ल्याएको छड बनाउने कच्चा पदार्थ नियन्त्रण

कपिलवस्तु, असार २ । कपिलवस्तुको कृष्णनगर नाकाबाट भन्सार नगरिएको ८२ लाख बराबरको छड बनाउने कच्चा पदार्थ भित्रिँदै गर्दा सशस्त्र प्रहरीले नियन्त्रण गरेको छ । मंगलवार बिहान भन्सार मुल गेट हुँदै

भन्सार छलीमा १ करोड मागदाबी सहित मुद्दा

काठमाडौं, बैशाख ३ । राजस्व अनुसन्धान विभागले भन्सार छली गरेको आरोपमा काठमाडौंको जय पशुपति इम्पेक्सका प्रोप्राइटर रेखादेवी दाससहित ५ जना विरुद्ध १ करोड मागदाबी सहित मुद्दा दायर गरेको जनाएको छ

भन्सारलाई अनलाइन प्रणालीमा विकास गर्ने : कृषिमन्त्री अर्याल

काठमाडौं, माघ ११ । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि जन्य वस्तुहरुको आयात निर्यातमा सन्तुलन कायम गर्न भन्सारलाई अनलाइन प्रणालीमा विकास गर्नुपर्ने बताउनुभएको छ । आइतबार मन्त्रालयमा आयोजित

सरकार, चीनले अघोषित नाकाबन्दी लगाएकाे थाहा छ ?

नारायणी लामिछानेकाठमाडौं । दक्षिणी छिमेकी भारतले २०७२ असाेजपछि करिब ६ महिना नाकाबन्दी लगाउँदा चर्को विरोध गर्ने तत्कालिन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अहिले प्रधानमन्त्री हुनुहुन्छ । तर, अहिले चीनले

राष्ट्रिय एकद्वार प्रणाली सुरु हुँदै

काठमाडौं, माघ ७ । आयात निर्यातलाई भन्सारसँग आवद्ध गरी अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न आगामी सातादेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु गरिने भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा भन्सार विभागले