देउवालाई कार्यकर्ताले कोरेको यो लक्ष्मणरेखा नाघ्न कठिन छ । चुनावी त्रासकै कारण प्रचण्ड र माधव नेपालले त पार्टी एकीकरणको तहसम्म सोच्न भ्याइसकेका छन् ।