दिपेन्द्र अधिकारीकाठमाडौं, जेठ २ । त्रिभुवन विश्व विद्यालयबाट फर्कँदा १५ वर्षको लगानीको सावाँ ब्याज लिएरै फर्कने अडानका साथ आन्दोलनमा उत्रेका आंशिक प्राध्यापकहरुले वैकल्पिक कक्षा बहिष्कार गरेका छन् । प्राध्यापकका आन्दोलनले
वैशाख मसान्तसम्म आवेदन दिन मिल्ने गरि स्नातक तह प्रथम वर्ष र स्नातकोत्तर दोस्रो वर्षको परीक्षा आवेदन खुलेको थियो, जहाँ २ लाख ५० हजार परीक्षार्थी सामेल हुँदै थिए । अब रोकिएको