२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


भलुही खोलामा नदीजन्य पदार्थको दोहन, बस्ती नै जोखिममा

परासी, जेठ २० । पश्चिम नवलपरासीको बासाबसहीस्थित भलुही खोलामा नदीजन्य पदार्थको दोहन भइरहेको पाइएको छ । नदी दोहनले बस्ती नै जोखिममा परेको छ । खोलाको सरावल गाउँपालिकाले ठेक्का लगाएको छ