काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका
काठमाडौं । भाइटीकाका अवसरमा बिहीबार बिहानैदेखि रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुल्ने भएको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात भाइटीकाका दिन मात्र भक्तजनका लागि खुला गरिने रानीपोखरी बीचको
काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो भाइ डेगेन्द्र पाण्डेलाई भाइ टिका लगाइ दिनु भएको छ । भण्डारीले शितल निवासमा बिहान ११ बजेर ०२ मिनेटको शुभसाइतमा भाइ पाण्डेलाई भाइटीका लगाइदिनु भएको
का लागि हरेक वर्ष भाइटीकाको दिन रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने गरिएको हो । मन्दिरमा दिदीबहिनी नहुने र दाजुभाई नहुनेहरुले एकार्कालाई टीका लगाइदिने गर्दछन् ।
भाइटीकामा साइत पर्खनेहरुका लागि बिहान ११ बजेर ०२ मिनेटमा उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले ज
काठमाडौं । केही नेवार समुदायले आज भाइटीका लगाउँदै छन् । हिजो म्हः पूजा गरेका नेवार समुदायले आज भाइटीका लगाउने भएका हुन् । आइतबार म्हः पूजा नगरेका नेवार समुदायले हिजो म्हः
काठमाडौं, मंसिर १ । लकडाउनका कारण समस्यामा परेका नागरिकहरुलाई निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले सोमबार भाइटीकाको दिन सर्वसाधारणहरुलाई टीका लगाइदिएको छ । गत वर्षको चैत १४ गतेबाट काठमाडौंको
काठमााडौं, मंसिर १ । प्रधानमन्त्री केपी शर्मा ओलीले भाइटीका लगाउनु भएको छ । प्रधानमन्त्री ओलीलाई उनकी बहिनी कौशल्या कोइरालाले तिहारको भाइटीका लगाइदिनु भएको हो । बहिनी कौशल्या कोइरालाले पनि प्रधानमन्त्री
काठमाडौं । भाइटीका तथा नेपाल संवत ११४१ को अवसरमा अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न दलका नेताहरुले शुभकामना दिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र
काठमाडौं । भाइ टीकाका लागि आज र भोलि रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा दर्शनको व्यवस्था मिलाइएको छ । २०७२ सालको भूकम्पले पूर्णरुपमा क्षति पुर्याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम सम्पन्न भएपछि