१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महाकाली किनारको ‘भाइरल रोड’मा घुमफिर बन्द

कञ्चनपुर । महाकाली नदी किनारमा निर्माणाधीन ६ लेन सडकमा अत्यधिक भीडभाड बढेपछि प्रशासनले घुमफिरका लागि बन्द गरेको छ । स्वास्थ्य मापदण्डको पालन नभएको र पुल निर्माणमा समस्या भएको भन्दै प्रशासनले

महाकाली किनारमा टिकटक बनाउनेको भीड, बीच सडकमै भिडियो बनाउँदा दुर्घटनाको जोखिम

सामान्यतया साँझपख भीड बढ्ने गरेको स्थानीय बताउँछन् । सडक नै हेर्नका लागि बिदाको दिनमा टाढा–टाढाबाट मानिसहरु आउने गर्छन् । आफूले टिकटकमा हेर्दा निकै राम्रो लागेर घुम्न आएको कैलालीको अत्तरिया आउनुभएकी